Live on
Your Voice, Your Power
काठमाडौं – अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपमा मदन भण्डारी स्पोट्स क्लबलाई पराजित गर्दै नव जन जागृति क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ । कैलालीको धनगढी रंगशालामा आइतबार मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई ४–० गोल अन्तरले पराजित गर्दै जन जागृति क्वार्टरफाइनलमा पुगेको हो । नव जनजागृती र मदन भण्डारी स्पोट्स क्लबले खेलको पहिलो हाफ गोलरहित बराबरी खलेका थिए ।…