Live on
Your Voice, Your Power
काठमाडौं- बार्सिलोनाका पूर्व गोलरक्षकसमेत रहेका टर्किस फुटबलर रुस्तु रेकबरलाई कोरोना भाइरसको संक्रमण भएको छ। चिन्ताजनक अवस्थामा उनको उपचार भइरहेको अन्तर्राष्ट्रिय सन्चार माध्यमले उल्लेख गरेका छन्। ४६ वर्षीय रुस्तु, टर्की सन् २००२ को विश्वकपमा सेमिफाइनलसम्म पुग्दा टोलिका महत्वपुर्ण सदस्य रहेका थिए। रुस्तुको नाममा टर्कीका लागि सर्वाधिक पटक अन्तर्राष्ट्रिय फुटबल खेल खेल्ने कीर्तिमान पनि रहेको छ। रुस्तुकी…