फुटबल « Khabarhub

नेपाली टोली र इङ्ग्ल्यान्ड ‘सी’ टीम बीचको मैत्रिपूर्ण खेल पनि रोकियो

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोली र इङ्ग्ल्यान्ड ‘सी’ टिमबीचको मैत्रिपूर्ण खेल स्थगन भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार सूचना सार्वजनिक गर्दै नोबेल कोरोना भाइरस (कोभिड १९) का कारण मैत्रिपूर्ण खेल स्थगन गरेको जनाएको छ । केही महिना अगाडि एन्फा र इङ्ग्ल्यान्ड फुटबल एसोसिएसन 'एमओयू' गरेको थियो । यही वर्षको मे…