फुटबल « Khabarhub

फुटबलर इब्राहिमोविचद्वारा अक्षय कोष स्थापना

काठमाडौं - एसी मिलानका स्ट्राइकर ज्लाटन इब्राहिमोविचले कोरोना भाईरसको महामारीबाट उपचार गराउन अक्षय कोषको स्थापना गरेका छन् । स्विडेनका भेट्रान फरवार्ड इब्राहिमोविचले कोरोनाविरुद्ध लड्न भन्दै अनलाइन अक्षय कोषको स्थापना गरेका हुन् । अक्षय कोषको स्थापना गर्दै इब्राहिमोविचले ९१ हजार पाउण्ड दिने घोषणा समेत गरेका छन् । इब्राहिमोविचले अक्षय कोषबाट १ मिलियन डलर बढी रकम उठाउने…