फुटबल « Khabarhub

रोहित थप २ वर्ष पर्सिजा जकार्ताबाटै खेल्ने

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्दले इन्डोनेसियाको लिगा वान क्लब पर्सिजा जकार्तासँगको सम्झौता नविकरण गरेका छन् । यसअघि पनि पर्सिजाबाट खेलिसकेका रोहितले पुनः उही क्लबबाट खेल्ने भएका छन् । नयाँ सम्झौताअनुसार अब उनी २०२१ सम्म पर्सिजासँगै रहेका छन् । क्लब र रोहितबीचको सम्झौता पत्रमा बुधबार हस्ताक्षर गरेका हुन् । यद्यपी उनको सम्झौता…