फुटबल Archives | Page 298 of 300 | Khabarhub Khabarhub

युनाइटेडविरुद्ध पीएसजीका काभानी नखेल्ने

एजेन्सी - च्याम्पियन्स लिगमा अन्तिम—१६ को पहिलो लेगमा इग्लीस क्लब म्यानचेस्टर युनाइटेडसँग भिड्न लागेको फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का मुख्य प्रशिक्षक थोमस टुचेलले कम्तिमा एक अंक खोस्ने बताएका छन् । २ स्टार खेलाडी मैदान बाहिर रहनेभएपछि बीबीसीसँगको संम्बादमा प्रशिक्षकले युनाइटेडसँग अंक खोस्ने तयारी भइरहेको बताए । खुट्टाको पौतालामा चोट भोगेका नेयमार १० हप्ताका…