Live on
Your Voice, Your Power
एजेन्सी– स्पेनिस फुटबल क्लब बार्सिलोनाले लेगानेसमाथि संघर्षपूर्ण जीत दर्ता गरेको छ । शनिवार भएको खेलमा बार्सिलोनाले लिग तालिकाको अन्तिममा रहेको क्लबमाथि २–१ को संघर्षपूर्ण जीत निकालेको हो । बार्सिलोनाको हारलाई भिडालले जोगाएका थिए । उनले ७९ औं मिनेटमा गोल गर्दै टीमलाई हारबाट जोगाएका थिए । खेलमा घरेलुटोलीका लागि १२ औं मिनेटमा इनन्यास्रीले गोल गरेका थिए…