Live on
Your Voice, Your Power
काठमाडौं - टोटोनह्यामका मिडफिल्डर क्रिष्टियन एरिक्सन इटालियन क्लब इन्टर मिलानमा अनुबन्धित भएका छन् । २७ वर्षीय एरिक्सनलाई इन्टर मिलानले १६.९ मिलियन पाउण्डस्ट्रर्लिङ्गमा अनुबन्धित गरेको जनाएको छ।अहिलेको सम्झौता अनुसार एरिक्सन इन्टर मिलानमा सन् २०२४ को जुन ३० सम्म रहनेछन । एरिक्सनले टोटनह्यामसँग आफू नयाँ चुनौतिको खोजीमा रहेको बताउँदै आएका थिए ।