Live on
Your Voice, Your Power
एजेन्सी– एक गोलले पछिपरेको अवस्थामा पुनरागम गर्दै इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी बिजयी भएको छ । साउथह्यामटनले लिएको शुरुवाती अग्रता विरुद्ध म्यान्चेस्टर सिटीले पुनरागमन गरेको हो । सिटीले साउथ ह्यामटनलाई २–१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा सिटीलाई जिताउन अग्वेरोले ७० औं मिनेटमा गोल गरेका थिए भने वाल्करले ८६ औं…