Live on
Your Voice, Your Power
एजेन्सी– स्पेनिस ला लिगा फुटबलमा ग्रानडा शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनालाई पछि पार्दै ग्रानडा शीर्ष स्थानमा उक्लिएको हो । आइतबार राति भएको खेलमा रियल बेटिसलाई १-० गोल अन्तरले पराजित गर्दै ग्रानडा शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा भएको खेलमा अल्भारो भाडिलोले ग्रानडाका लागि निर्णायक गोल गरे । । जितसँगै ग्रानडाले बार्सिलोनालाई एक अंकले…