फुटबल Archives | Page 316 of 356 | Khabarhub Khabarhub

साविक विजेता लिभरपुल पहिलो खेलमै नापोलीसँग पराजित

काठमाडौं- साविक विजेता लिभरपुल च्याम्पियन्स लिगको पहिलो खेलमै पराजित भएको छ । मंगलबार राति भएको खेलमा प्रिमियर लिग क्लब लिभरपुल ईटालियन क्लब नापोलीसँग २–० गोल अन्तरले पराजित भएको हो । नापोलीको घरेलु मैदानमा अन्तिम ८ मिनेटमा दुई गोल ब्यहोर्दै लिभरपुलले च्याम्पियन्स लिगमा खराब सुरुवात गरेको छ । समुह ई अन्तर्गतको खेलमा लिभरपुललाई स्तब्ध बनाउन मार्टिनेज…