Live on
Your Voice, Your Power
एजेन्सी –इंग्लिस फुटबल क्लब लिभरपुलले जापानी खेलाडी ताकुमी मिनामिनोलाई क्लबमा भित्र्याएको छ । बिहीबार मेडिकलमा पास भएपछि ताकुमीलाई लिभरपुलले क्लबमा भित्र्याएको हो । २४ बर्षीय जापानी राष्ट्रिय टोलीका खेलाडीलाई योर्गन क्लोपको क्लबले साढे ४ बर्षका लागि सम्झौता गरेको छ । उनी वेल्सको क्लव रेडबुल साल्जवर्गबाट लिभरपुल गएका हुन् । ताकुमीका लागि लिभरपुलले ७.२५ मिलियन युरो…