Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली खेलकुदमा जति चर्चा फुटबलको हुन्छ, त्यति नै आलोचना पनि । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली फुटबललाई चलायमान बनाएको छ । उमेर समूहदेखि सिनियर पुरुष र महिला टोलीले लामो समयदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै आएका छन् । तर पनि नेपाली फुटबल दक्षिण एसियाली क्षेत्रमै उपाधिका लागि संघर्ष गरिरहेको छ । नेपाली पुरुष टोलीले…