Live on
Your Voice, Your Power
काठमाडौं – स्पेनलाई विश्वकप फुटबल जिताएका स्ट्राइकर फर्नान्डो टोरेसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । ३५ वर्षीय टोरेसले आफ्नो १८ वर्षे अन्तर्राष्ट्रिय फुटबल करियरलाई टुङ्ग्याउने निर्णय गरेका हुन् । स्पेनको एट्लेटिको मड्रिड, इंग्ल्याण्डमा लिभरपुल र चेल्सी जस्ता क्लबबाट ब्यावसायीक फुटबल खेलेका उनी अहिले जापनिज जे लिग क्लब सोगा तोसुबाट खेलिरहेका छन्। उनले स्पेनको राष्ट्रिय टिमबाट…