Live on
Your Voice, Your Power
काठमाडौं– मलेसिया र चाइनिज ताइपेईसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ । सोमबार नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । उनले कप्तान विराज महर्जनको नेतृत्वमा राष्ट्रिय टोलीको घोषणा गरेका छन् । यस्तै, लामो समयदेखि राष्ट्रिय टोलीको स्थायी सदस्यका रुपमा रहेका स्ट्राइकर विमल घर्ती…