फुटबल « Khabarhub

नादेज्दा कप खेल्ने महिला फुटबल टोलीको बिदाइ

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले कीर्गिस्तानमा आयोजना हुने ‘नादेज्दा कप २०१९’ फुटबल प्रतियोगितामा सहभागी हुने नेपाली महिला फुटबल टोलीको बिदाइ गरेको छ । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य–सचिव रमेश सिलवाललगायत एन्फा पदाधिकारीले १८ खेलाडीसहित २४ सदस्यीय नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे। सो टोली बिहीबार कीर्गिस्तान प्रस्थान…