फुटबल Archives | Page 334 of 341 | Khabarhub Khabarhub

महिला साफ च्याम्पियनसिप : डिफेन्डर पुनमको गोलमा नेपाललाई अग्रता

काठमाडौं– पाँचौ महिला साफ च्याम्पियनसिपको पहिलो सेमिफाइनल खेलमा नेपालले श्रीलंकाविरुद्ध अग्रता लिएको छ। विराटनगरको शहीद रंगशालामा जारी खेलको पहिलो हाफमा नेपालले १ गोलको अग्रता बनाएको छ । नेपालकी डिफेन्डर पुनम जार्घा मगरले खेलको ४२ औं मिनेट गोल गर्दै टिमलाई अग्रता दिलाएकी हुन् । फरवार्ड सावित्रा भण्डारीको हेड पासमा उनले सानदार गोर गरिन्। श्रीलंकाविरुद्ध उत्कृष्ट प्रदर्शन…