फुटबल « Khabarhub

एनगोलो कान्टे अजाक्सविरुद्धको खेलमा मैदान फर्कने

काठमाडौं- चोटका कारण मैदान बाहिर रहेका चेल्सीका मिडफिल्डर एनगोलो कान्टै अजाक्सविरुद्धको खेलमा मैदान फर्कने भएका छन्। चेल्सीका मुख्य प्रशिक्षक फ्याङ्क लाम्पार्डका अनुसार मिडफिल्डर कान्टे मंगलबार च्याम्पियन्स लिग अन्तर्गत अजाक्सविरुद्वको खेलमा मैदानमा देखिने बताएका हुन् । फ्रान्सका अन्तराष्ट्रिय खेलाडी पछिल्लो महिना मैदान देखिएका छैनन् । युरो छनोटको आईसल्याण्डविरुद्वको खेल अगाडी वार्मअपको क्रममा उनले चोट बोकेका थिए…