Live on
Your Voice, Your Power
काठमाडौं– अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलका लागि कुवेत पुगेको नेपाली फुटबल टोलीले आज (सोमबार) कुवेतसँग आफ्नो दोस्रो खेल खेल्दैछ । पहिलो खेलमा गोलरहित बराबरी खेलेको नेपाल आजको खेलमा सकारात्मक नतिजाको खोजिमा रहनेछ । खेल नेपाली समयअनुसार ९ बजेर १५ मिनेटमा शूरु हुनेछ । खेलको पूर्वसन्ध्यामा नेपालका मुख्य प्रशिक्षक योहान कालिनले कुवेतसँग खेलमा पनि बराबरी खेल्ने लक्ष्य रहेको…