फुटबल « Khabarhub

आहा रारा पोखरा गोल्ड कप माघ २७ देखि

काठमाडौं- आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।  यही २७ माघदेखि आगामी ९ फागुनसम्म पोखरा रंगशालामा सञ्चालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । आयोजक सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाका अनुसार २५औँ संस्करणको सो प्रतियोगितामा विदेशका तीन र नेपालका आठ गरी १२ टोलीले…