Live on
Your Voice, Your Power
वासिङ्टन - २०२६ को फिफा विश्वकपको समूह चरणको ड्र सार्वजनिक भएको छ। गएराति विश्वकपको ड्र अमेरिकाको वासिङ्टन डीसीमा सार्वजनिक भएको हो। विश्वकप यसपटक ४८ टोली सहभागी हुँदैछन्। जसलाई १२ समूहमा विभाजन गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिमा भएको यो ड्रले प्रतियोगिताको प्रारम्भिक स्वरूप स्पष्ट बनाएको छ। संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिको सह-आयोजक भएकाले…