Live on
Your Voice, Your Power
काठमाडौं - च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सीले बार्सिलोनालाई नमिठो हार चखाएको छ। खेलमा आत्मघाती गोल र रातो कार्ड खाएको बार्सिलोनामाथि चेल्सीले ३–० को शानदार जित निकालेको हो। खेलको २७ औं मिनेटमा जुल्स कुनडेको आत्मघाती गोलसँगै चेल्सीले अग्रता लिएको थियो। खेलको ४४ औं मिनेटमा दोहोरो पहिलो कार्ड खाँदै बार्सिलोनाका रोनाल्ड अराउजोले मैदान छोडेका थिए।…