Live on
Your Voice, Your Power
काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले बुधबार श्रीलङ्कालाई ८-० को फराकिलो अन्तरले हराएको छ । नेपालका लागि सावित्रा भण्डारीले ह्याट्रिक गरिन् । गीता रानाले २ तथा निशा थोकर, रेखा पौडेल र पूजा रानाले एक-एक गोल गरे। उज्वेकिस्तानको राजधानी तास्केन्दको मिली रङ्गशालामा नेपाली समयअनुसार साँझ सवा ६ बजे सुरू भएको खेलको पहिलो…