फुटबल Archives | Page 42 of 352 | Khabarhub Khabarhub

जिरोनामाथि एट्लेटिको मड्रिडको सानदार जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबल अन्तर्गत एट्लेटिको म्याड्रिडले सानदार जित निकालेको छ । आज बिहान सम्पन्न खेलमा जिरोनालाई ३–० गोलले हराउँदै एट्लेटिकोले सहज जित निकालेको हो । एट्लेटिकोको जितमा एन्टोनी ग्रीजम्यान, मार्कस लियोरेन्ट र कोकेले एक–एक गोल गरेका थिए । यस सिजनको पहिलो खेलमा भिल्लारियलसँग बराबरी खेलेको एट्लेटिकोले पहिलो जित निकालेको हो । यो जितपछि…