फुटबल « Khabarhub

एटलान्टा र बार्सिलोनाको खेल बराबरीमा सकियो

काठमाडौं - युरोपेली च्याम्पियन्स लिगको पहिलो चरणको अन्तिम खेलमा बार्सिलोना र एटलान्टाको २-२ गोलको बराबरी भएको छ। गोलरहित बराबरीमा पहिलो हाफ सकिएको सो खेलमा दोस्रो हाफ सुरु हुने बित्तिकै राफिन्हाको क्रसमा गोल गर्दै लामिन यमालले बार्सिलोनालाई अग्रता दिलाएका थिए। ६७ औँ मिनेटमा एडरसनले एटलान्टाका लागि बराबरी गोल फर्काएका थिए। खेलको ७२ औँ मिनेटमा रोनाल्ड अराउजोले…