फुटबल « Khabarhub

ब्रिङटनविरुद्ध जित निकाल्दै लिभरपुल शीर्ष स्थानमा

काठमाडौं - इङ्लिस प्रिमियरसिपको शनिबार राति भएको खेलमा एक गोलले पछिपरेको लिभरपुल खेलमा फर्कँदै ब्रिङटनमाथि २–१ को जित हात पार्न सफल भएको छ। खेलको ७२ औं मिनेटमा मोहम्मद सलाहले आकर्षक गोल गर्दै टोलीलाई जित दिलाए। यसअघि १४ औं मिनेटमा फर्डी काडिउग्लोको उत्कृष्ट फिनिसिङमा १४ औँ मिनेटमा ब्रिङटनले अग्रता लिएको थियो। ६९ औँ मिनेटमा कर्डी गाप्कोको…