फुटबल « Khabarhub

नेदरल्यान्ड्ससँग हंगेरी ४-० ले पराजित

काठमाडौं - युरोपेली नेसन्स कप अन्तर्गत गएराति भएको खेलको सुरुवातमै हंगेरीका प्रशिक्षक अस्वस्थ भएका छन्। अस्वस्थ भएर मैदानमा ढलेका हंगेरीका सहायक प्रशिक्षक आदम स्जालाइको शारीरिक अवस्था अहिले सामान्य रहेको छ। हंगेरी फुटबल संघले जारी गरेको विज्ञप्ति अनुसार प्रशिक्षक स्जालाइका आर्मस्ड्रम अस्पतालमा उपचार भएको हो। हंगेरीको बेन्चमा आएको समस्याका कारण ७ मिनेट खेल रोकिएको थियो। प्रशिक्षक…