फुटबल « Khabarhub

बराबरीमा रोकियो आर्सनल

काठमाडौं - इङ्लिस प्रिमियरसिपको आइतबार राति भएको खेलमा आर्सनल र फुलहामले एकएकको बराबरी गरेका छन्। केनी टेटीले दिएको पासलाई उपयोग गर्दै राउल जिमिनेजले फुलहामलाई अग्रता दिलाएका थिए। सो गोल उनको यस सिजनको छैटौँ गोल हो। दोस्रो हाफको छैटौँ मिनेटमा कर्नर किकको उपयोग गर्दै विलियम सालिबाले आर्सनलका लागि बराबरी गोल गरेका हुन्। प्रमियरसिपका अन्य खेलमा बोर्नमाउथले…