फुटबल « Khabarhub

ला लिगा : शीर्ष स्थानको बार्सिलोना लेगानेससँग पराजित

काठमाडौं - स्पेनिस ला लिगाको आइतबार राति भएको खेलमा शीर्ष स्थानको बार्सिलोना लेगानेससँग १-० ले पराजित भएको छ। खेल सुरु भएको चौथो मिनेटमा ओस्कार रोड्रिगुयजको कर्नरमा सर्जियो गोन्जालेजले गरेको हेड गोलमा लेगानेसले अग्रता लिएको थियो। खेल अवधिभर बार्सिलोनाले दबाब दिए पनि गोल गर्न सकेन। सो खेलमा बार्सिलोनाका राफिन्होको प्रहार क्रस बारमा लागेका थियो। स्पेनिस ला…