Live on
Your Voice, Your Power
काठमाडौं - वायरन म्युनिखसँगको तनावपूर्ण खेलमा २-० को जितसहित पेरिस सेन्ट जर्मन (पिएसजी) फिफा क्लब विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। इन्टर मिलानसँगको च्याम्पियन्स लिग फाइनलमा दुई गोल गरेका डिजायर डाउले नै ७८ औँ मिनेटमा पिएसजीलाई अग्रता दिलाएका थिए। विलियम पाचो र लुकास हर्नान्डेजले रातो कार्ड पाएर ९ खेलाडीमा सीमित पिएसजीका लागि ओसुमानले डेम्बेलेले इन्जुरी समयको…