फुटबल « Khabarhub

खेल ओझेलमा, उमेर चर्चामा

काठमाडौं - पोर्चुगिच स्टार स्टाइकर क्रिस्टियानो रोनाल्डोले प्राप्त गर्न नसकेको ठूलो ट्रफी विश्वकप मात्रै हो । यो उपाधि उचाल्ने अपेक्षामा उनी ४१ वर्षको उमेरमा पनि मैदानमा उत्रिएका छन् । अन्तिम विश्वकप खेलिरहेका रोनाल्डोलाई यो पटक कमजोर प्रदर्शन गर्ने सुविधा छैन । यसपाली पनि पोर्चुगलले विश्वकप नजिते रोनाल्डोको विश्वकप सपना सदाका लागि अन्त्य हुनेछ । पछिल्लो…