फुटबल « Khabarhub

खुट्टामा फुटबल, शरीरभरि आगोको दाग: आखिर को हुन् ती बालक ?

के तपाईं कल्पना गर्न सक्नुहुन्छ ? १४ महिनाको उमेरमा मृत्युको मुखमा पुगेको एउटा बालक केही वर्षपछि ब्राजिलको प्रतिष्ठित फुटबल क्लबको जर्सी लगाएर मैदानमा उत्रिन्छ ? बर्नार्डो लोपेसको जीवनयात्रा यस्तै अविश्वसनीय मोडले भरिएको छ। ११ वर्षीय बर्नार्डो अहिले बोटाफोगोको यू–११ एकेडेमीमा फुटबल खेलिरहेका छन्। उनको अनुहार र शरीरमा दुर्घटनाका गहिरा दाग अझै देखिन्छन्, तर ती दागलाई…