फुटबल « Khabarhub

युरोकपः क्रोएसियामाथि स्पेनको शानदार विजयी सुरुवात

काठमाडौं - युइएफए युरोकप २०२४ मा क्रोएसियामाथि स्पेनले शानदार जित निकालेको छ। समूह ‘बी’ को खेलमा स्पनेले ३-० गोल गर्दै शानदार विजयी सुरुवात गरेको हो। गएराति भएको खेलको पहिलो हाफमा स्पेनले क्रोएसियाविरुद्ध सनसनीपूर्ण खेल प्रदर्शन गरेको हो। २९ औं मिनेटमा अल्भारोज मोराटाले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए। ३२ औं मिनेटमा फाबियान रुइजले टोलीको…