Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज दुई खेल सम्पन्न भएका छन् । आजको पहिलो खेलमा धनगढी एफसी र स्पोर्टिङ इलामले २–२ गोलको बराबरी खेलेका छन् भने दोस्रो खेलमा बुटवल लुम्बिनी एफसीले काठमाडौं रेन्जर्सलाई २–१ गोल अन्तरले पराजित गरेको छ । पहिलो खेलमा २–१ गोल अन्तरले पछि परेको धनगढी कमब्याक गर्दै हारबाट जोगिएको हो ।…