फुटबल « Khabarhub

सिटीको पोस्टमा टोटनहामको चार गोल

काठमाडौं - इङ्लिस प्रिमियरसिप अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीलाई टोटन हाम हस्टस्पर्सले ४-० ले हराएको छ। सिटीको यो लगातार पाँचौँ हार हो। सन् २००६ पछि क्लबका लागि यत्ति लामो पराजयको शृङ्खला समेत पहिलो पटक हो। टोटनहामलाई जित दिलाउने क्रममा जेम्स मेडिसनले दुई गोल गरे। २० औँ मिनेटमा मेडिसनकै २ गोलमा अघि बढेको टोटनहामका…