फुटबल « Khabarhub

स्पेनिस ला लिगा : १० खेलाडीमा सीमित बार्सिलोनको शानदार जित

काठमाडौं - बार्सिलोनाले स्पेनिस ला लिगाको अङ्क तालिकामा सेभियासँगको दुरीलाई छोट्याएको छ। आइतबार भएको खेलमा बार्सिलोनाले सेभियालाई ४-१ ले हराएको हो। भ्रमणकारी टोली बार्सिलोना १० खेलाडीमा सीमित हुनुका बाबजुद सफलता पाएको हो। सातौँ मिनेटमा रोबर्ट लेडवास्कीले बासिलोनालाई अग्रता दिलाएको सो खेलको आठौँ मिनेटमा सेभियाका रुबेन भर्गासले बराबरी गोल गरे। दोस्रो हाफमा बेन्चबाट मैदानमा गएका फर्मिन…