भलिबल « Khabarhub

काभाबीच भलिबल टुरका लागि नेपाली टोली भुटान प्रस्थान गर्दै

काठमाडौं- भुटानको थिम्पुमा आयोजना हुने काभाबीच भलिबल टुरमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ ।   नेपाल भलिबल संघ (एनभीए) ले मंगलबार काठमाडौं आयोजना गरेको कार्यक्रममा राखेप सदस्य सचिव राम चरित्र मेहताले नेपाली टोलीलाई बिदाइ गरेका हुन् ।  भदौ १९ देखि २१ गतेसम्म आयोजना हुने काभा बिच भलिबल टुरमा नेपालबाट दुई पुरुष र दुई महिला…