मार्शल आर्ट Archives | Page 5 of 6 | Khabarhub Khabarhub

ओलम्पिक पदक विजेता इरानी खेलाडीले गरिन् देश छोड्ने घोषणा

एजेन्सी – ओलम्पिक पदकधारी खेलाडी किमिया अलिजादेहले इरान छाड्ने घोषणा गरेकी छन् । २०१६ को रियो ओलम्पिकमा तेक्वान्दो खेलमा इरानलाई कास्य पदक जिताएकी अलिजादेहले इरान छाड्ने घोषणा सामाजिक सञ्जाल मार्फत् गरेकी हुन् । उनले आफ्नो सामाजिक सञ्जालमा आफूले ‘ढोङ्गी, झुटो, अन्याय र चापलुसी’ सहन नसक्ने लेखेकी छन् । उनले आफू पनि लाखौं इरानी उत्पीडित महिलाहरु…