जीवनशैली Archives | Page 12 of 71 | Khabarhub Khabarhub

‘जेड प्लान्ट’ के हो ? किन रोपिन्छ ? 

हामी धेरैका घरमा विभिन्न थरीका बिरुवाहरू तथा फुलहरू लगाउने गरिएको हुन्छ । पछिल्लो समय अधिकांश घर तथा अफिसहरूमा इन्डोर प्लान्टहरूले सजाउने गरिएको पाइन्छ । मानिसहरू आफ्नो घर हरियाली राख्न चाहन्छन् । यस्तो अवस्थामा जेड प्लान्ट, मनिप्लान्ट, स्नेक प्लान्ट लगायतका इनडोर बिरुवाहरू रोप्ने गर्छन् । आज हामी यसैमध्येको जेड प्लान्टका बारेमा चर्चा गर्नेछौँ । जेड प्लान्ट…