जीवनशैली Archives | Page 20 of 82 | Khabarhub Khabarhub

घरमा रबर प्लान्ट राख्दा के फाइदा हुन्छ ?

काठमाडौँ- इन्डोर प्लान्टहरू रोप्ने चलन निकै बढेको छ । यसले घर सुन्दर देखाउन मात्र नभइ वरिपरिको वातावरणलाई पनि सफा, स्वच्छ राख्न निकै मद्दत गर्दछ । इन्डोर प्लान्ट घरको कोठा, बार्दली, भर्‍याङ जस्ता ठाउँमा सजाउन सकिन्छ । धेरै इन्डोर प्लान्टहरू मध्ये एक हो– रबर प्लान्ट । रबर प्लान्ट ठूला र चिल्ला पात भएको बिरुवा हो ।…