जीवनशैली Archives | Page 22 of 69 | Khabarhub Khabarhub

खानामा कपाल भेटिए के गर्ने ?

खानामा कपाल पर्नु, झर्नु वा भेट्टिनु साधारण कुरा हो । शरीरकै अंग भएकाले खानामा कपाल पर्नु कुनै नौलो कुरा होइन । खाना तयार पार्दा, पकाउँदा, पस्किदा वा खाना लाग्दा कहिँकतैबाट पनि खानामा कपाल पर्न सक्छ । तर खानामा कपाल पर्दा वा भेटिदाँ धेरैलाई घिन लाग्छ । यसरी खानामा कपाल पर्दा कसैले यसलाई झिकेर फ्याँक्छन् र…