जीवनशैली Archives | Page 19 of 70 | Khabarhub Khabarhub

नितम्ब ठूलो हुनु हेर्नलाई मात्र होइन स्वास्थ्यका लागि पनि राम्राे  

यदि मानिसको तौल ठिक छ तर नितम्ब, तिघ्रा र खुट्टामा धेरै बोसो जमेको छ भने स्ट्रोक, मधुमेह र हृदयाघातको आशंका कम हुन्छ । सेल रिसर्च जर्नलमा छापिएको एक अनुसन्धानकाअनुसार जसको शरीरको तल्लो भागमा बोसो कम हुन्छ उसमा हृदय रोग र मृत्युको आशंका बढी हुन्छ । जसअनुसार माेटाे मानिसलाई भने खतरा मानिएकाे छ। मोटो मानिसको फोक्सो…