जीवनशैली Archives | Page 20 of 70 | Khabarhub Khabarhub

पेटमा हुने समस्या हल गर्न ध्यान दिनुपर्ने कुरा

अहिलेको समयमा हुने सबैभन्दा धेरै समस्या पेट सम्बन्धी हुने गर्दछ । गलत खानपान र गलत जीवनशैलीका कारण मानिसको पेट खराब हुने गर्दछ । यसका कारण अल्सर, कब्जियत वा एसिडिटीजस्ता समस्या हुन थाल्छन् । यो समस्याबाट बच्नकालागि केही कुरामा ध्यान दिनुपर्ने हुन्छ । – प्रसस्त पानी पेटको समस्या हुनबाट बच्न दिनभरी कम्तीमा ८ देखि १० गिलास…