Live on
Your Voice, Your Power
काठमाडौं- वषेशगरि मौसम परिवर्तन हुँदा गला बस्ने (स्वर बस्नु) समस्याबाट धेरै मानिसहरू पीडित हुन्छन् । गला बस्नु भन्नाले घाँटीबाट आउने आवाज या घाँटीबाट निस्किने शब्द बिलकुल नआउनु या मन्द मन्द आउनु भन्ने बुझिन्छ । यसलाई सामान्य समस्या मानेर मानिसहरू डाक्टरकहाँ जाँदैनन् । तर कहिलेकाहीँ यो समस्याले गम्भीर रूप पनि लिन सक्छ । जोडजोडले भाषण दिनु या पढ्नु,…