जीवनशैली Archives | Page 40 of 82 | Khabarhub Khabarhub

जैतुन र ब्रोकाउलीका फाइदै फाइदा

बजारमा थरीथरीका खाना पकाउने तेल पाइन्छ । हरेक तेलले स्वास्थ्यमा फरक फरक लाभ पुर्याउँछ । यस्तैमा जैतुनको तेल प्रयोग भएका खाना खाँदा हाड बलियो हुने देखिएको छ । जैतुनको तेल मात्र होइन, यसको फल सेवन गर्दा पनि हाडको बलियोपनामा सकारात्मक असर पर्दछ । स्पेनमा ’क्लिनिकल एन्डोक्राइनोलजी एन्ड मेटाबोलिज्म’मा प्रकाशित अध्ययन अनुसार जैतुन र जैतुनको तेलको…