Live on
Your Voice, Your Power
काठमाडौँ– कामको चाप तथा अनेकौँ कारणले तपाईँ हामी एकैछिनमा केही कुरा बिर्सिन्छौँ । एक पटक भनेको कुरा केही समयपछि नै के भनेको थियो भनेर सोच्न थाल्छौँ । तर, हामी त्यो के कुरा हो भनेर ठम्याउन सक्दैनौँ । यस्तै समस्या यदि तपाईलाई पनि छ भने आज हामीले त्यसलाई सम्झिनका लागि अपनाउनु पर्ने केही जानकारी प्रस्तुत गर्दैछौँ…