जीवनशैली Archives | Page 50 of 75 | Khabarhub Khabarhub

गर्भ रहेनरहेको कसरी थाहा पाउने ?

अधिकाशं महिलालाई २८ दिनको चक्रमा महिनावारी हुने गर्दछ । तर कहिलेकाहि २१ देखि ३५ दिनसम्ममा पनि महिनावारी हुनसक्छ । यो समयावधी पनि सामान्य हो । तर, बिवाहित महिला जो नियमित सहवासमा हुन्छिन् उनको नियमित रुपमा भइरहेको महिनावारी रोकिए गर्भ रहेको शंका हुने गर्दछ । प्रश्न हुन्छ, महिनावारीको कतिदिनमा गर्भ रहन्छ ? कसरी थाहा पाउने महिनावारी…