Live on
Your Voice, Your Power
अचेल प्रायः मानिसहरु थ्रेडिङ गर्छन् । शारीरिक सुन्दरताका लागि मानिसहरु थ्रेडिङ गर्छन् । थ्रेडिङ आइब्रो र आँखाको वरिपरिका राैंहरु निकाल्ने सौन्दर्य विधि हो । यसले अनुहारलाई सफा देखाउँछ । थ्रेडिङ गर्दा ध्यान दिनुपर्ने कुराहरु- बलियो धागो प्रयोग गर्नुपर्छ पहिले आइब्रोमा पाउडर लगाउनु पर्छ । थ्रेडिङ गरेपछि एन्टिसेप्टिक लोसन तथा क्रिम लगाउनु पर्छ । थ्रेडिङ गर्नु…