जीवनशैली Archives | Page 61 of 77 | Khabarhub Khabarhub

घरको छतमा बाह्रै महिना गमलामै फलाउन सकिन्छ धनिया (१० फाइदा सहित)

धनिया स्वाद र स्वास्थ्यका लागि निकै महत्वपूर्ण मानिन्छ । धनिया खेतीबारे मानिसहरुलाई धेरै जानकारी हुँदैन । धनिया रोप्नका लागि ठाउँ छैन भन्न सोच्नुभएको छ भने त्यो तपाईको भ्रम मात्र हो । घरको छतमा बाह्रै महिना गमलामै उन्नत जातको धनिया फलाउन सकिन्छ । धनिया चिसो तथा न्यानो दुबै किसिमको हावापानीमा खेती गर्न सकिन्छ। यसको खेती हिउँद…