जीवनशैली Archives | Page 69 of 70 | Khabarhub Khabarhub

तपाईंको बच्चा झुठो बोल्छन् ? यसरी बदल्नोस् गलत बानी

एजेन्सी- साना बच्चाले गरेका कतिपय कुरा हामी सहजै पत्याइहाल्छौँ । तर उनीहरुले गरेका कतिपय कुरा झुठा पनि हुन्छन् । ढाँट्ने बानी परेका बच्चाका कारण कतिपय अविभावक तनावमा पर्ने गरेका छन् । आफ्नो बच्चाको बानीलाई सुधार्न उनीहरुलाई निक्कै मुस्किल परिरहेको हुन्छ । तपाईं पनि यस्तै समस्या झेलिरहनु भएको छ भने केही उपाय अवलम्बन गर्न सक्नु हुनेछ…